Awaj Malai Deuna by Sareen Deoja Lyrics
[Verse 1]
सोचि रहेछौ के तिमी
मलाई पनि भन न
सुनि रहेछु म पनि मसँग बोलन
[Pre-Chorus]
सक्दिन म त्यसै टोलाउन, मलाई पनि बोलाउन
केही त भनी देउन
[Chorus]
आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
मलाई आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
Ooh, whoa-oh, oh
[Verse 2]
सक्दिन नभन, प्रयास गरि हेर न
झुक्दिन अब म, संसारसामु उभिन देउन
[Pre-Chorus]
हात मेरो समाउन, मलाई पनि बोलाउन
केही त भनि देउन
[Chorus]
आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
मलाई आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
Ooh, whoa-oh, oh
[Instrumental Break]