Song Page - Lyrify.me

Lyrify.me

Na Hunchha Vanchhe by Ram Krishna Dhakal Lyrics

Genre: pop | Year: 2020

[Verse 1]
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
भेट हुदा सधैँ भरी आकाश छुन्छे उ

[Chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हम्म, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ

[Verse 2]
अनौठी छे उ, निकै शर्माउछे
केही भन्न खोज्यो त्यसै-त्यसै डराउछे
अनौठी छे उ, निकै शर्माउछे
केही भन्न खोज्यो त्यसै-त्यसै डराउछे
हम्म, त्यसै-त्यसै डराउछे
नछेउ मै आउछे उ, नटाढा जान्छे उ
नछेउ मै आउछे उ, नटाढा जान्छे उ
छुन खोज्दा सधैँ भरि टाढा बन्छे उ

[Chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हो, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
[Verse 3]
जीवन हाम्रो घाम पनि हो
भाग्य डोराइ कता लाने हो
जीवन हाम्रो घाम पनि हो
भाग्य डोराइ कता लाने हो
माया, कता लाने हो

[Bridge]
नप्रति लाउछे उ, नगीतै गाउछे उ
नप्रति लाउछे उ, नगीतै गाउछे उ
हामीलाई केही थाहा छैन मात्रै भन्छे उ

[Chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हो, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ