Samaya by Nikhil Dhami Lyrics
समाएन निद्राले अझै पनी याहाँ
माया यो रात पूरै बाँकी छ
प्रशन हजारौँ छन् हेर ई मनमा
तर उत्तर को पाना खालि
पर्खिन्छ कसलाई यो समयले काहाँ
बगिजाने हो जिवनमा लान्छ जाहा
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
अनेकऊ ई बाटो हरू तर मेरो हो कुन
हेरी बस्छु माथि एक्लै टोलाएको जुन
एक्लै छु आज हुनेछु म एक्लै भोलि
सायद अन्धकार नै हो यो मेरो जिन्दगी
कच्चा धागोले डोर्याइरहेछ
अँध्यारो लामो जिवनको भुमारीमा
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
माया यो रात पूरै बाँकी छ
प्रशन हजारौँ छन् हेर ई मनमा
तर उत्तर को पाना खालि
पर्खिन्छ कसलाई यो समयले काहाँ
बगिजाने हो जिवनमा लान्छ जाहा
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
अनेकऊ ई बाटो हरू तर मेरो हो कुन
हेरी बस्छु माथि एक्लै टोलाएको जुन
एक्लै छु आज हुनेछु म एक्लै भोलि
सायद अन्धकार नै हो यो मेरो जिन्दगी
कच्चा धागोले डोर्याइरहेछ
अँध्यारो लामो जिवनको भुमारीमा
समयलाई समयले
समयलाई समयले
समयलाई समयले
समयलाई समयले