Song Page - Lyrify.me

Lyrify.me

Pirai Pir Ma by Karma Band Lyrics

Genre: pop | Year: 2020

[Intro]
पिरै पिरमा नबस
पिर मेरो लिनु पर्दैन
खुशी छु म मेरै आफ्नै संसारमा
खुशी छु म तिमी बिनाको यो जीवनमा
पिरै पिरमा नबस

[Verse 1]
कति खुशी थियौ हामी
कस्को आँखा लाग्यो?
कति खुशी थियौ हामी
कस्को आँखा लाग्यो?
तिमी रोएको हर्न सक्दिन म
अझ पिडा म सहन सक्दिन, बुझन-बुझन

[Verse 2]
जति माया गरे पनि
जति रोए पनि
जति माया गरे पनि
जति रोए पनि
आँशु पिएर बाँच्न सक्दिन
"तिमी मेरी हो भन्न सक्दिन," बुझन-बुझन
[Chorus]
पिरै पिरमा नबस
पिर मेरो लिनु पर्दैन
खुशी छु म मेरै आफ्नै संसारमा
खुशी छु म तिमी बिनाको यो जीवनमा
पिरै पिरमा, पिरै पिरमा नबस
नबस, नबस, नबस, नबस, नबस