Song Page - Lyrify.me

Lyrify.me

Nabola Masanga by Bekcha Lyrics

Genre: pop | Year: 2020

[Verse 1]
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ म बाट तिमी, नबिराई भन
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ म बाट तिमी, नबिराई भन
बिरामी मन लिएर बसीरहुँ म
मानेर तिमी बिना मेरो जिन्दगी छैन

[Chorus]
नबोल म संग, टाढिने भए
नभेट म संग, छुटिने भए
नबोल म संग, टाढिने भए
नभेट म संग, छुटिने भए
म पागल हुँदैछु
म पागल हुँदैछु
म पागल हुँदैछु
म पागल हुँदैछु

[Verse 2]
के कोरुँ चिठी तिम्ले च्यात्ने भए
के लेखुँ म गीत तिम्ले नसुन्ने भए
के कोरुँ चिठी तिम्ले च्यात्ने भए
के लेखुँ म गीत तिम्ले नसुन्ने भए
मेरो भईदिने हैन तिमी
मेरो भईदिने हैन तिमी
सुनिदेउन प्रिए
आवाज मेरो मर्दै छ आज
सुनिदेउन मलाई
[Chorus]
नबोल म संग, टाढिने भए
नभेट म संग, छुटिने भए